बाग्लुङ सेवा समाज क्यानाडाले स्थापनाकाल देखि शुरु गरेको आकस्मिक राहत सहयोग गत महिना जाजरकोटमा गएको बिनाशकारी भुकम्पका प्रभावितहरुलाई प्रदान गरिएको छ। प्रारम्भिक सहयोग रु ५०,००० र पछि रु १,०६,७०० गरि जम्मा रू। १५६,७०० (एक लाख छपन्न हजार सातसय रुपैंया) प्रदान गरिएको जानकारी गराउदछौ ।

पछिल्लो रकम रु १,०६,७०० (एक लाख छ हजार सात सय रुपैया) “भुकम्प प्रभाबित राहत कोष जाजरकोट” मा जम्मा गरिएको जानकारी गराउन चाहन्छौ । यस मानबिय कार्यमा सहयोग गर्ने सम्पुर्ण सहयोगदाता ज्युहरुलाइ संस्थाका तर्फबाट हार्दिक कृतज्ञता प्रकट गर्दै धन्यबाद ज्ञापन गर्दछौ ।

सहयोगीहरुको नामावली र सहयोग रकम ।