29
AUG
2017

Baglung Sewa Samaj Canada donated $2000 to victims of recent flooding in eastern Nepal

तराईका बिभिन्न जील्लाहरुमा अबिरल बर्षाको कारण पुगेको अपुरणीय जन-धनको क्षतिमा सक्दो राहत पुर्याउने उद्देश्ले शुरु गरेको सहयोग संकलन र संस्थाको आपतकालिन राहत कोष समेत गरि बाग्लुङ सेवा समाज क्यानडाले धुर्मुश-सुन्तली फाउन्डेशन मार्फत २ हजार क्यानेडियन डलर सहयोग उपलब्ध गराउँदै छ । सो रकम नेपालमा रहनु भएका संस्थाका सल्लाहकार केशब सापकोटा जी मार्फत फाउन्डेशनको कार्यालयमा हस्तान्तरण हुने ब्यहोरा जानकारी गराउँदछौ । उक्त रकम केहि दिन भित्र हस्तान्तरण हुनेछ । हाम्रो यो सहयोग संकलनमा आर्थीक सहयोग पुर्याउनु हुने संस्थाका सबै सदस्यहरु, हाम्रा शुभचिन्तक साथीहरु र हामीलाई सदैव नैतिक र आर्थीक सहयोग पुर्याउनुहुने महानुभावहरु प्रति हार्दीक कृतज्ञता व्यक्त गर्दछौ । यो हाम्रो सहयोगले धुर्मुश-सुन्तली फाउन्डेशनले मानविय उद्धार, राहत प्रदान र आपतकालीन व्यबस्थापन गर्नमा सानै भए पनि सहयोग पुर्याउने छ भन्ने हाम्रो विश्वास छ । प्राकृतिक प्रोकोप सँगै राहत कार्यमा दिन-रात खटिएका धुर्मुश-सुन्तली (सीताराम -कुन्जना) प्रति हार्दीक आभार व्यक्त गर्दै उनीहरु मार्फत पिडितहरुले प्रत्यक्ष यो राहात पाउने छन भन्ने विश्वास लिएका छौं ।

In English:

Baglung Sewa Samaj Canada has decided to donate CAD2000 to Dhurmus-Suntali Foundation in an effort to help the victims of recent flooding in Eastern Nepal. Some of the donated money was raised from its members and well-wishers whereas remainder was used from Emergency Fund of BSSC.

Donor List:

Name Amount
Ishwor Gautam and Team 180
Bishwojit Basnet 20
Anand Argeja 20
Durga Adhikari 50
Durga Poudel 40
Dipak Gautam 30
Mahesh Lekhak 25
Prakash Bhattachan 25
Bishnu Kandel 100
Rajan Khatri 200
Bhabi Neupane 25
Roshan Bohora 50
Biru Basnet 50
Yam Basnet 25
Kishan Bohora 30
Bhupendra Bhandari 50
Santosh Thapa 50
Tikaram Niure 50
Giri Budhathoki 51
Anand Shrestha 25
Saroj Bhattarai 20
Surya Bhattarai 50
Madhav Gautam 20
L B Khatri 20
Laxman Panday 40
Laxman Subedi 50
Yam Khatri 101
Hari KC 20
Deb Bohora 30
Gajendra Kunwar 100
Meghnath Acharya 50
Ashok Paudel 20
Durga Subedi 40
Prakanta Shrestha 25
Binod Thapaliya 50
Total 1732

Leave a Reply

*

captcha *