भोटेकोशी बाढी प्रभावितको लागी संकलित रकम ५३८६ क्यानेडियन डलर प्रधानमन्त्री दैबि प्रकोप तथा राहत कोषमा जम्मा
हालै भोटेकोशीमा आएको बाढीबाट प्रभावितको सहयोगको लागी बागलुङ सेवा समाज क्यानडाले संकलन गरेको कुल ४,३०९।०० क्यानेडियन डलर सहित संस्थाले यसमा कुल संकलित रकमको २५% बराबर १०७७।२५ क्यानेडियन डलर आपतकालिन कोषबाट थप गरि प्रधानमन्त्री दैवि प्रकोप तथा राहत कोषमा जम्मा गरेको छ । सो रकम संकलनार्थ संस्थाका पदाधिकारीहरु, सदस्यहरु र शुभचिन्तकहरुले स्वएच्छाले सहयोग गरेका छन । संस्थाले उक्त कार्यका लागी मनै देखि...
भोटेकोशि बाढी प्रभावितको लागी बागलुङ सेवा समाजको सहयोग संकलन अभियान संचालन
यहि अगस्त २६ गते भोटेकोशिमा आएको बाढीबाट प्रभावितको लागी बागलुङ सेवा समाज क्यानडाले सहयोग संकलनको अभियान संचालन गरेको छ। संस्था स्थापना काल देखिनै प्राकृतिक बिपतका बेला नेपालका बिभिन्न ठाउँमा सहयोग पुर्याउँदै आएको संस्थाले यो पटक पनि सहयोग संकलन गरि बाढी प्रभावितलाई सहयोग पुर्याउन यो अभियान संचालन गरेको हो । यो अभियानमा सहभागी बनि सहयोग पुर्याउन चाहनेले संस्थाको बैंक खातामा [email protected]...
March Break Trivia Contest Concluded Successfully
Toronto, March 21, 2026 The 3rd edition of March Break Trivia Contest was successfully concluded. A total of 42 students from elementary and middle school participated in the quiz competition. The participants were divided into two category: Elementary Level and Middle School Level. The elementary level participants were divided into five teams. In a tie-breaker competition Koshi Warrior won the...
संस्थाको रोस्टरमा शैक्षिक सत्र २०८३ को लागी पहिल्यै गरीब तथा जेहेन्दार बिद्धार्थीहरुको संख्या २० रहेकोले नयाँ छात्रबृतिको लागी फारम बितरण नहुने कुरा सबैमा जानकारी गराईन्छ । नयाँ आवेदन आगामी शैक्षिक शत्र २०८४ को लागी मात्र खोलिने जानकारी सबैमा नेिवेदन गर्न चाहान्छौ ।
फारमको लागी तलको लिंकमा जानुहोला । बिद्धालय, बिद्धालय संचालक समिती र बागलुङ सेवा समाजको प्रतिनिधिको सिफारिसको आधारमा छात्रवृति छनोट हुनेछ ।
धार्मिक एवम साँस्कृतिक कार्यक्रममा पञ्चेबाजा बजाई आफ्नो साँस्कृतिक परम्परालाई बलियो र दिगो बनाउन चाहानु हुन्छ भने हामीलाई तल दिएको फराम भरि सम्पर्क हर्न सक्नु हुन्छ । तलको लिंकमा जानुहोस ।
Resource Person Contact details:
Rajan Khatri, Program Co-ordinator – 647-928-9163
The regular volleyball practice session has been happening at Variety Village Community Center (Danforth Rd. And Kingston Rd.) Scarborough.
For more information, please contact to [email protected]
Thank you!




