बागलुङ सेवा समाज क्यानडाले गत अप्रिल महिना देखि शुरु गरेको कम्पुटराईज्ड  मशिन रिडेबल पासपोर्ट फारम भर्न सहजिकरण कार्यक्रम चलिरहेको छ । नेपाली दुतावास क्यानाडले हालै जरुरी सूचना जारी गरि हस्त लिखित राहदानी आगामी नोभेम्बरबाट पुर्ण रुपमा विस्थापित गर्नु पर्ने र हस्त लिखित राहदानी बाहक त्यस पछि यात्रा गर्न अयोग्य हुने हुँदा अनिवार्य मशिन रिडेबल पास्पोर्ट बनाईसक्नु पर्ने भएकोले सबैले बेलैमा बनाउन अनुरोध गरेको छ । सो कामको अहिले पनि समाजका सदस्य तथा स्वयसेवीहरु सहयोगिको काम गरिरहेका छन । थप जानकारीका लागी हाम्रो पेसबुक साईटमा  तथा वेबसाइटमा मार्फत  सम्पर्क राख्नु सक्नुहुनेछ ।

https://www.facebook.com/baglung.canada?ref=hl