बागलुङ सेवा समाज क्यानडा एनआरएन-क्यानडा कप च्याम्पियन

बागलुङ सेवा समाज क्यानडा एनआरएन-क्यानडा कप च्याम्पियन

यहि अगस्त २७ र २८ गते मनितोबाको विनिपेगमा सम्पन्न एनआरएन-क्यानडा कप भलिबल प्रतियोगितामा बागलुङ सेवा समाज क्यानडा च्याम्पियन भएको हो । प्रतियोगितामा क्यालगरीको टिम एभरेस्टलाई २-० ले पराजित गर्दै एनआरएन क्यानडाले आयोजना गरेको दोश्रो संस्करणको भलिबल प्रतियोगिता जित्न सफल...
बागलुङ सेवा स‍माज क्यानडा लखन थापा चौथो भलिबलकप च्यामपियन

बागलुङ सेवा स‍माज क्यानडा लखन थापा चौथो भलिबलकप च्यामपियन

यहि जुलाई ३० गते मगर संघ क्यानडाले आयोजना गरेको चौथो लखनथापा कप भलिबल प्रतियोगितामा बागलुङ सेवा समाज क्याडा च्याम्पियन भएको हो । अत्यन्तै प्रतिस्प्रधात्मक फाईनल खेलमा बागलुङले आयोजक मगर सँघ क्यानाडालाई ३-२ ले पराजित गरेको हो । प्रतियोगिताको उपाधी जित्न भुपिन्द्र...
राजधानी कप फुटबल प्रतियोगितामा बागलुङ सेवा समाज क्यानडा तृतिय

राजधानी कप फुटबल प्रतियोगितामा बागलुङ सेवा समाज क्यानडा तृतिय

जुलाई २ र ३ गते क्यानडाको राजधानी अटवामा भएको राजधानी कप फुटबल प्रतियोगितामा बागलुङ सेवा समाज क्यानडाले तृतिय पुरस्कार जितेको छ । २ दिन सम्म चलेको उक्त प्रतियोगितामा क्यानडाका ६ र मिचिगन अमेरिकाको १ गरि अम्मा ७ टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताको प्रथम पुरस्कार...

हार्दिक धन्यबाद ज्ञापन

यहि मे २२ गते सम्पन्न बाग्लुङ सेवा समाज क्यानाडाले आयोजना गरेको स्ट्रिट मोमो चौथो नेपाल क्यानाडा कप भलिबल प्रतियोगिता योङ्ग ब्लड ह्यारिस्बर्ग, पेन्सिलभेनिया अमेरिकाले जितेको छ । यो भलिबल प्रतियोगितामा  क्यानाडा र अमेरिकाका गरि जम्मा नौ टिमहरु सहभागि बनेका थिए ।...

बाग्लुङ सेवा समाज क्यानाडाको चौथो भलिबल प्रतियोगिता घोषणा

‘भातृत्व र सामाजीक सद्भाव’ भन्ने मुल भावना सहित बाग्लुङ सेवा समाज क्यानडाले आउँदो मे २२, २०२२ गतेका दिन चौथो ‘स्ट्रिट मोमो’ नेपाल क्यानडा भलिबल प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको छ । सन २०१७ देखी शुरु गरेको उत्तर अमेरिकाव्यापी भलिबल...

‘गोफन्डमी’ मार्फत सङकलित सहयोग रकम जुना सुबेदीलाई हस्तान्तरण

बाग्लुङ सेवा समाज क्यानडाको सकृयतामा स्वर्गिय प्रदिप सुवेदीको अन्तिम संस्कार र परिवारलाई सहयोगको लागी गोफन्डमी मार्फ़त संकलित ३०,९०५ (तीसहजार नौसय पाँच) क्यानेडियन डलर सहयोग रकम जुना सुबेदी खराललाई हस्तान्तरण गरिएको छ । उक्त रक़म गोफन्डमीको सर्भिस शुल्क कटाएर आएको हो...