Baglung Sewa Samaj Canada would like to announce the Scholarship for the meritorious students from financially challenged family in Nepal for the academic year 2074 BS. The total number of scholarship will be 20. We have already 15 students enrolled in the program and 5 more students will be accepted for this year scholarship list. Out of 15 scholarships, 2 students appeared SLC this year. So, we have total 7 seats. From 7 seats 5 scholarships will go to Baglung and 2 scholarship will go to neighbouring districts this year. Given is the scholarship application link

Scholarship-Application

बाग्लुङ सेवा समाज क्यानडाको शैक्षिक सत्र २०७४ को छात्रवृति आवेदन खुला सम्बन्धी सुचना

बाग्लुङ सेवा समाज क्यानडाले ३ बर्ष अघि देखी संचालन गरेको जेहेन्दार छात्रवृति २०७४ को आवेदन खुला गरेको छ । शैक्षिक सत्र २०७४ को लागी कुल ७ वटा नयाँ छात्रवृति वितरण गरिनेछ । १५ वटा छात्रवृति मध्ये २ जना विधार्थी २०७३ सालको एस एल सि परिक्षामा सामेल भैसकेको अवस्थामा रिक्त रहेका २ र ५ वटा नयाँ गरि कुल सात सँख्यामा आवेदन आव्हन गरिएको छ । यस वर्षको छात्रवृति ५ वटा बाग्लुङ जिल्ला र २ वटा छिमेकी जिल्लामा वितरण गरिने जानकारी गराउन चाहान्छौ ।  आवेदनको लागी माथीको लिङ्क प्रयोग गर्न सकिने छ भने अनलाईन आवेदन पठाउनको लागी [email protected] मार्फत पठाउन सकिने छ ।

आवेदन दिनका लागी निम्न योग्यता आवस्यक हुनेछ ।

  1. Student(s) must be from the marginalized family. (विधार्थी आर्थीक अवस्था कमजोर भएको परिवारबाट हुनु पर्नेछ) ।
  2. Marginalized family will be understood as they succumb to poverty and unable to afford child(ren) education ( आर्थिक रुपमा कमजोर भन्नाले गरिबीको कारण पढ्नको लागी न्युनतम आवस्यकता पुरा गर्न नसक्ने भन्ने बुझिने छ ।
  3. Family that has lost the one who makes for living for the family (परिवारमा अर्थोपार्जन गर्ने मुल सदस्य नभएको)
  4. Student(s) to be selected should have good academic and behavioural standing (असल आचरणमा रेहको जेहन्दार र अनुशासित हुनु पर्नेछ)
  5. Orphan(s) will be given priority for this case (अविभावक गुमाएको वच्चालाई प्राथमिकता)
  6. Child who has strong commitment to complete high school level education (कम्तिमा माध्यामिक तह सम्म अध्ययन गर्ने प्रतिबद्धता भएको)
  7. Student(s) from grade 6 to 10 who meet the above mentioned criteria will be eligible for the scholarship (कक्षा ६ देखी १० सम्म अध्ययनरत माथीका सर्तहरु पुरा गर्ने कुनै पनि विधार्थीले आवेदन दिन सक्नेछन) ।