तराईका बिभिन्न जील्लाहरुमा अबिरल बर्षाको कारण पुगेको अपुरणीय जन-धनको क्षतिमा सक्दो राहत पुर्याउने उद्देश्ले शुरु गरेको सहयोग संकलन र संस्थाको आपतकालिन राहत कोष …समेत गरि बाग्लुङ सेवा समाज क्यानडाले धुर्मुश-सुन्तली फाउन्डेशन मार्फत २ हजार क्यानेडियन डलर सहयोग उपलब्ध गराउँदै छ । सो रकम नेपालमा रहनु भएका संस्थाका सल्लाहकार केशब सापकोटा जी मार्फत फाउन्डेशनको कार्यालयमा हस्तान्तरण हुने ब्यहोरा जानकारी गराउँदछौ । उक्त रकम केहि दिन भित्र हस्तान्तरण हुनेछ । हाम्रो यो सहयोग संकलनमा आर्थीक सहयोग पुर्याउनु हुने संस्थाका सबै सदस्यहरु, हाम्रा शुभचिन्तक साथीहरु र हामीलाई सदैव नैतिक र आर्थीक सहयोग पुर्याउनुहुने महानुभावहरु प्रति हार्दीक कृतज्ञता व्यक्त गर्दछौ । यो हाम्रो सहयोगले धुर्मुश-सुन्तली फाउन्डेशनले मानविय उद्धार, राहत प्रदान र आपतकालीन व्यबस्थापन गर्नमा सानै भए पनि सहयोग पुर्याउने छ भन्ने हाम्रो विश्वास छ । प्राकृतिक प्रोकोप सँगै राहत कार्यमा दिन-रात खटिएका धुर्मुश-सुन्तली (सीताराम -कुन्जना) प्रति हार्दीक आभार व्यक्त गर्दै उनीहरु मार्फत पिडितहरुले प्रत्यक्ष यो राहात पाउने छन भन्ने विश्वास लिएका छौं ।

In English:

Baglung Sewa Samaj Canada has decided to donate CAD2000 to Dhurmus-Suntali Foundation in an effort to help the victims of recent flooding in Eastern Nepal. Some of the donated money was raised from its members and well-wishers whereas remainder was used from Emergency Fund of BSSC.

Donor List:

NameAmount
Ishwor Gautam and Team180
Bishwojit Basnet20
Anand Argeja20
Durga Adhikari50
Durga Poudel40
Dipak Gautam30
Mahesh Lekhak25
Prakash Bhattachan25
Bishnu Kandel100
Rajan Khatri200
Bhabi Neupane25
Roshan Bohora50
Biru Basnet50
Yam Basnet25
Kishan Bohora30
Bhupendra Bhandari50
Santosh Thapa50
Tikaram Niure50
Giri Budhathoki51
Anand Shrestha25
Saroj Bhattarai20
Surya Bhattarai50
Madhav Gautam20
L B Khatri20
Laxman Panday40
Laxman Subedi50
Yam Khatri101
Hari KC20
Deb Bohora30
Gajendra Kunwar100
Meghnath Acharya50
Ashok Paudel20
Durga Subedi40
Prakanta Shrestha25
Binod Thapaliya50
Total1732