आजीवन सदस्य, साधारण सदस्य, बोर्ड अफ डाईरेक्टर्स, छात्रवृति प्रायोजक, शुभचिन्तक, समर्थक, बिधार्थी, अविभावक, शिक्षक एवम स्वयसेवक सबैमा बाग्लुङ सेवा समाज क्यानडा नयाँ बर्ष २०७६ सालको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ !