भोटेकोशि बाढी प्रभावितको लागी बागलुङ सेवा समाजको सहयोग संकलन अभियान संचालन

यहि अगस्त २६ गते भोटेकोशिमा आएको बाढीबाट प्रभावितको लागी बागलुङ सेवा समाज क्यानडाले सहयोग संकलनको अभियान संचालन गरेको छ। संस्था स्थापना काल देखिनै प्राकृतिक बिपतका बेला नेपालका बिभिन्न ठाउँमा सहयोग पुर्याउँदै आएको संस्थाले यो पटक पनि सहयोग संकलन गरि बाढी प्रभावितलाई...
बागलुङ सेवा समाज क्यानडाले एनबिडिए सँगको समन्वयनमा रक्तदान कार्यक्रम गर्दै ।

बागलुङ सेवा समाज क्यानडाले एनबिडिए सँगको समन्वयनमा रक्तदान कार्यक्रम गर्दै ।

आउँदो जुन १ गतेका दिन बागलुङ सेवा समाज क्यानडाले नेपालीज ब्लड डोनर्स एसोसिएसन सँगको समन्वयनमा रक्तदान तथा प्लाज्मा दान कार्यक्रम गर्दैछ । बागलुङ सेवा समाज क्यानडाले नेपालीज ब्लड डोनर्स एसोसिएसन सँगको समन्वयनमा रक्तदान गर्न लागेको यो दोश्रो पटक हो । कार्यक्रम बिहान १०...
बालबालिकाको लागी हाजीरि जवाफ प्रतियोगिता हुँदै

बालबालिकाको लागी हाजीरि जवाफ प्रतियोगिता हुँदै

यहि मार्च १७ गतेका दिन सँस्थाले बालबालिकाहरुको लागी हाजीरि जवाफ प्रतियोगिताको आयोजना गर्ने भएको छ । सँस्थामा आबद्ध सदस्यहरुका बालबालिकाहरुलाई लक्षित गरि सो आयोजना ग़र्न लागिएको हो । कार्यक्रमा आउँदो आईतबार दिनको २ बजे देखि ४ बजे सम्म हुनेछ । प्रतोयोगितामा ५ देखी १२...
बागलुङ सेवा समाज क्यानडाले जाजरकोट भुकम्प पिडितको लागी राहत सहयोग उठाउँदै

बागलुङ सेवा समाज क्यानडाले जाजरकोट भुकम्प पिडितको लागी राहत सहयोग उठाउँदै

बागलुङ सेवा समाज क्यानडाले हालै नेपालको जाजरकोट जिल्ला केन्द्रबिन्दु भएर गएको ६ दशमलब ४ रेक्टर स्केलको भुकम्पबाट प्रभावित स्थानियहरुको राहत सहयोगको लागी सहयोग संकलन शुरु गरेको छ । तत्कालै सहयोग पुर्याउनका लागी नेपाली ५०,०००।०० रुपैया पठाईसकिएको छ । उक्त सहयोग रक़म...
११औं साधारण सभा सम्पन्न, हरि केसीको नेतृत्वमा नयाँ कार्यसमिती चयन

११औं साधारण सभा सम्पन्न, हरि केसीको नेतृत्वमा नयाँ कार्यसमिती चयन

यहि सेप्टेम्बर ४ गतेका दिन स्कारबोरोमा संस्थाको ११औ साधारण सभा सम्पन्न भएको छ । साधारण सभा संगै भएको अधिवेशनले हरि केसी नेतृत्वमा आगामी २ बर्षको लागी नयाँ कार्यसमिती चयन गरेको छ । प्रत्येक २-२ बर्षमा नयां कार्यसमितीको लागी निर्वाचन हुने गर्दन । साधारण सभालाई एनआरएन...