श्री आजीवन सदस्य तथा साधारण सदस्य ज्युहरु,

प्रत्येक २-२ वर्षमा हुने संस्थाको बार्षीक साधारण सभा आउँदो अगस्त ६ गते सोमबार हुने जानकारी गराउँछौम । संस्थाको साधारण सभा सम्पन्न गर्न सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण अनिवार्य भएकोले सदस्यता लिनुहुन वा नविकरण गरि साधारण सभामा सहभागी हुनुहुन हार्दीक अनुरोध छ ।

बार्षीक साधारण सभाका साथ बार्षीक बार-बि-क्यु पार्टी पनि हुनेहुनाले स-परिवार सदस्य मानुभावहरु उपस्थितिकोलागी हार्दीक अनुरोध छ ।

स्थान: विलकेट क्रिक पार्क (ईग्लिन्टन र लेस्ली ईन्टरसेक्सन), टोरोन्टो

समय: दिउसो १० बजे देखी साँझ ८ बजे सम्म