बाग्लुङ सेवा समाज क्यानडाको छात्रवृति कार्यक्रम २०१८ लागी छनोट भएका बिद्यार्थीहरुको नामावली
क्र.स.नामबिद्यालयको नाम२०७४२०७५रकम
१.दिपक पुन मगरश्री जनता मा. वि., निशिखोला, बाग्लुङ७८६,०००
२.रेश्मा बि कश्री पृथ्वी उच्च मा. वि., गल्कोट ६, बाग्लुङ९१०६,०००
३.मीरा दर्जीश्री दिपज्योती नि.मा.वि., गल्कोट ७, बाग्लुङ७८६,०००
४.जीवन सुनारश्री नवयुवक नि.मा.वि, गल्कोट २, बाग्लुङ८९६,०००
५.अनुशा परियारश्री अमर प्रा. वि., काठेखोला, बाग्लुङ६७६,०००
६.मनोज थापाश्री प्रकाश मा.वि., तमान खोला, बाग्लुङ८९६,०००
७.दिपक नेपालीश्री जनता उच्च मा.वि., जैमुनी, बाग्लुङ९१०६,०००
८.तिलक प्रसाद सुनारश्री शिसुकल्याण मा.वि., म्याग्दी४५५,०००
९.प्रविन सुवेदीश्री गौलिङ्गेश्वर मा.वि., नुवाकोट७८६,०००
१०.भिम बहादुर छन्त्यालश्री शान्ती प्रा.वि., बरेङ, बाग्लुङ६७६,०००
११.शीला नेपालीश्री भवानी बिद्यापिठ उच्च मा.वि., पर्वत७८६,०००
१२नबिन बोहराश्री जीवनज्योति आधारभुत बिधालय, गल्कोट६७६,०००
१३.ईश्वर माझीसर्वोदय जनक माध्यामिक बिद्यालय, जैमिनी, बाग्लुङ९१०६,०००
१४.बिस्णु माझीसर्वोदय जनक माध्यामिक बिद्यालय, जैमिनी, बाग्लुङ९१०६,०००
१५.सुष्मा माझीसर्वोदय जनक माध्यामिक बिद्यालय, जैमिनी, बाग्लुङ७८६,०००
१६.दिपसन अधिकारिगल्कोट उच्च मा.वि., गल्कोट ३, बाग्लुङ६७६,०००
१७.आरती सुनारखरुवा मा.वि., गल्कोट ४, बाग्लुङ८८६,०००
१८.यमुना परियारजनता आधारभुत बिद्यालय, पर्वत६७६,०००
१९.रानी थापाश्री भवानी बिद्यापिठ उच्च मा.वि., पर्वत३४५,०००
२०.बिपना खत्रीश्री नेपाल उच्च मा बि, तारा८९६,०००
जम्मा११३,०००।००

नोट:       * यो वर्षको छात्रवृति वितरण प्रायोजकको सिफारिसको आधारमा गरिएको छ ।

* गत बर्षको कुल विधार्थी संख्या २२ जस मध्ये २ जना एसईई पास र १ जना सम्पर्क बाहिर

* गत बर्ष२० जनाको छात्रवृति निरन्तरता ।

* जनहि ६ हजार छात्रवृति रकम पाउने बिधार्थी संख्या १८ ‍‌x ६०००‍ ‌= १०८,०००।००

* जनही ५ हजार छात्रवृति रकम पाउने बिधार्थी संख्या १ ‌x५०००= ५०००।००

* शैक्षिक सत्र २०७५ कुल छात्रवृति रकम १ लाख १३ हजार

शिशुकल्याण मावि म्याग्दीका तिलक प्रसाद सुनार म्याग्दीबाट २०७४ सालमा चितवन बसाईसराई गरि गएको र सम्पर्क व्यक्ति सँग सम्पर्क हुन नसकेको जानकारी प्राप्त भएको छ ।