टोरोन्टोमा नेपाली खेलकुद महोत्सव सम्पन्न

टोरोन्टो, जुलाई २५ । बाग्लुङ सेवा समाज क्यानडा र टोरोन्टो नेपालीज स्पोर्ट्स कल्बको आयोजनामा ग़ैर-आवासिय नेपाली संघ क्यानडाको संयोजनमा आयोजित नेपली खेल महोत्सव भव्यताका साथ सम्पन्न भएको छ । महोत्सवमा खेलका ३ बिधाहरु – भलिबल (पुरुष र महिल), उमेर समुह अन्तरगत १०...
जुलाई १५मा टोरोन्टोमा नेपाली खेलकुद महोत्सव हुदै

जुलाई १५मा टोरोन्टोमा नेपाली खेलकुद महोत्सव हुदै

टोरोन्टो, अप्रिल ३० ।आउँदो जुलाई १५ गतेका दिन टोरोन्टोको स्कारबोरोमा बृहत् नेपाली खेलकुद महोत्सवको आयोजना हुने भएको छ । ग़ैर-आवासिय संघ क्यानडाको समन्वयमा बागलुङ सेवा समाज क्यानडा र टोरोन्टो नेपालीज स्पोर्ट्स कल्बको संयुक्त आयोजनामा कार्यक्रम आयोजना गरिएको हो । खेल...
बागलुङ सेवा समाज क्यानडा एनआरएन-क्यानडा कप च्याम्पियन

बागलुङ सेवा समाज क्यानडा एनआरएन-क्यानडा कप च्याम्पियन

यहि अगस्त २७ र २८ गते मनितोबाको विनिपेगमा सम्पन्न एनआरएन-क्यानडा कप भलिबल प्रतियोगितामा बागलुङ सेवा समाज क्यानडा च्याम्पियन भएको हो । प्रतियोगितामा क्यालगरीको टिम एभरेस्टलाई २-० ले पराजित गर्दै एनआरएन क्यानडाले आयोजना गरेको दोश्रो संस्करणको भलिबल प्रतियोगिता जित्न सफल...
बागलुङ सेवा स‍माज क्यानडा लखन थापा चौथो भलिबलकप च्यामपियन

बागलुङ सेवा स‍माज क्यानडा लखन थापा चौथो भलिबलकप च्यामपियन

यहि जुलाई ३० गते मगर संघ क्यानडाले आयोजना गरेको चौथो लखनथापा कप भलिबल प्रतियोगितामा बागलुङ सेवा समाज क्याडा च्याम्पियन भएको हो । अत्यन्तै प्रतिस्प्रधात्मक फाईनल खेलमा बागलुङले आयोजक मगर सँघ क्यानाडालाई ३-२ ले पराजित गरेको हो । प्रतियोगिताको उपाधी जित्न भुपिन्द्र...
राजधानी कप फुटबल प्रतियोगितामा बागलुङ सेवा समाज क्यानडा तृतिय

राजधानी कप फुटबल प्रतियोगितामा बागलुङ सेवा समाज क्यानडा तृतिय

जुलाई २ र ३ गते क्यानडाको राजधानी अटवामा भएको राजधानी कप फुटबल प्रतियोगितामा बागलुङ सेवा समाज क्यानडाले तृतिय पुरस्कार जितेको छ । २ दिन सम्म चलेको उक्त प्रतियोगितामा क्यानडाका ६ र मिचिगन अमेरिकाको १ गरि अम्मा ७ टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताको प्रथम पुरस्कार...