भोटेकोशी बाढी प्रभावितको लागी संकलित रकम ५३८६ क्यानेडियन डलर प्रधानमन्त्री दैबि प्रकोप तथा राहत कोषमा जम्मा

भोटेकोशी बाढी प्रभावितको लागी संकलित रकम ५३८६ क्यानेडियन डलर प्रधानमन्त्री दैबि प्रकोप तथा राहत कोषमा जम्मा

हालै भोटेकोशीमा आएको बाढीबाट प्रभावितको सहयोगको लागी बागलुङ सेवा समाज क्यानडाले संकलन गरेको कुल ४,३०९।०० क्यानेडियन डलर सहित संस्थाले यसमा कुल संकलित रकमको २५% बराबर १०७७।२५ क्यानेडियन डलर आपतकालिन कोषबाट थप गरि प्रधानमन्त्री दैवि प्रकोप तथा राहत कोषमा जम्मा गरेको छ ।...

जाजरकोट भुकम्प पिडतलाई राहत बितरण सम्पन्न

बाग्लुङ सेवा समाज क्यानाडाले स्थापनाकाल देखि शुरु गरेको आकस्मिक राहत सहयोग गत महिना जाजरकोटमा गएको बिनाशकारी भुकम्पका प्रभावितहरुलाई प्रदान गरिएको छ। प्रारम्भिक सहयोग रु ५०,००० र पछि रु १,०६,७०० गरि जम्मा रू। १५६,७०० (एक लाख छपन्न हजार सातसय रुपैंया) प्रदान गरिएको...