बाग्लुङ सेवा समाज क्यानडाको कार्यकारी समितिको बैठकले सुनकोशी पहिरो पडितलाई ५ सय क्यानेडियन डलर सहयोग गर्ने निर्णय गरेको छ । सो सहयोग जिम्मेवार निकाय मार्फत हस्तान्तरण गरिनेछ ।

नोटः मशिन रिडेबल पासपोर्ट फारम भर्ने काम पनि निरन्तर गरिरहेको कुरा सबैमा जानकारि गराउन चाहान्छौं ।