बाग्लुङ सेवा समाज क्यानडाले मशिन रिडेबल पासपोर्टको लागि फारम भर्न गरेको सहयोग प्रति जि टि ए मा रहेका नेपालीहरुबाट निकै सह्राहना भएकोले र अझै धेरै महानुभावले सहयोग लिन चाहेको हुनाले माग अनुरुप फेरि पनि सहयोग गर्ने भएको छ। यदि तपाईहरु कसैलाई यो सेवा चाहिएको छ भने निम्न मितिमा निम्न स्थान मा सम्पर्क गर्नुहोला।

मितिः जुन १४ गते शनिबार बिहान ११ बजे देखि १ बजे सम्म ( Saturday, June 14, 11:00 AM to 01:00 PM)

स्थानः १४१५ – २४० वेलेस्ली स्ट्रीट ईस्ट, टोरोण्टो, M4X 1G5

शुल्कः प्रति निवेदक $५ मात्र

सम्पर्कको लागीः https://www.facebook.com/baglung.canada

दुर्गा अधिकारीः ४१६-८७९-३६२५

भवि न्यौपानेः ६४७-८३६-३६५१

माधव गौतमः ६४७-९७९-६२३४

लक्ष्मण सुवेदिः ६४७-७१६-०६६६

हरि के सिः ६४७-५३७-२८३९