प्रत्येक हप्ताको हप्ताअन्तमा बाग्लुङ सेवा समाज क्यानडाको संयोजकत्वमा टोरोन्टोको वेलेस्ली पार्कमा शनिबार र आईतबार बिहान ९-११ बजे सम्म भलिबल खेल भईरहेको छ । ईच्छुक खेल प्रमी साथीहरुलाई सादर आमन्त्रण गरिन्छ । स्वस्थ शरिर, स्वस्थ दिमाग र स्वस्थ सम्बन्ध !