छात्रवृतिको घोषणा

बाग्लुङ सेवा समाज क्यानडाले यहि शैक्षिक सत्र देखी लागु हुने गरि संचालन गर्न लागेको छात्रवृति कार्यक्रमको घोषणा गरेको छ । बाग्लुङ र गुल्मी जिल्लामा गरि कुल चार जना छात्रा तथा छात्र लाभान्वित हुने सो योजनामा देहायका बिधार्थीहरु पुरस्कृत भएका छन् । पुरस्कृत बिधार्थीहरुले...

साप्ताहिक भलिबल खेल

प्रत्येक हप्ताको हप्ताअन्तमा बाग्लुङ सेवा समाज क्यानडाको संयोजकत्वमा टोरोन्टोको वेलेस्ली पार्कमा शनिबार र आईतबार बिहान ९-११ बजे सम्म भलिबल खेल भईरहेको छ । ईच्छुक खेल प्रमी साथीहरुलाई सादर आमन्त्रण गरिन्छ । स्वस्थ शरिर, स्वस्थ दिमाग र स्वस्थ सम्बन्ध...