by Bhabi Neupane | Jan 19, 2024 | News & Notice, Publication
बाग्लुङ सेवा समाज क्यानाडाले स्थापनाकाल देखि शुरु गरेको आकस्मिक राहत सहयोग गत महिना जाजरकोटमा गएको बिनाशकारी भुकम्पका प्रभावितहरुलाई प्रदान गरिएको छ। प्रारम्भिक सहयोग रु ५०,००० र पछि रु १,०६,७०० गरि जम्मा रू। १५६,७०० (एक लाख छपन्न हजार सातसय रुपैंया) प्रदान गरिएको...
by Bhabi Neupane | Nov 5, 2023 | Events, News & Notice
बागलुङ सेवा समाज क्यानडाले हालै नेपालको जाजरकोट जिल्ला केन्द्रबिन्दु भएर गएको ६ दशमलब ४ रेक्टर स्केलको भुकम्पबाट प्रभावित स्थानियहरुको राहत सहयोगको लागी सहयोग संकलन शुरु गरेको छ । तत्कालै सहयोग पुर्याउनका लागी नेपाली ५०,०००।०० रुपैया पठाईसकिएको छ । उक्त सहयोग रक़म...
by Bhabi Neupane | Sep 19, 2023 | Events, News & Notice, Programs
यहि सेप्टेम्बर ४ गतेका दिन स्कारबोरोमा संस्थाको ११औ साधारण सभा सम्पन्न भएको छ । साधारण सभा संगै भएको अधिवेशनले हरि केसी नेतृत्वमा आगामी २ बर्षको लागी नयाँ कार्यसमिती चयन गरेको छ । प्रत्येक २-२ बर्षमा नयां कार्यसमितीको लागी निर्वाचन हुने गर्दन । साधारण सभालाई एनआरएन...
by Bhabi Neupane | Aug 30, 2023 | Events, News & Notice
आउँदो सेप्टेम्बर ४ गतेका दिन बाग्लुङ सेवा समाज क्यानडाको एघारौं बार्षिक साधारण सभा एवम् अधिवेशन हुंदै छ । साधारण सभा टोरोन्टोमा हुनेछ भने साधारण सभाले आगामी कार्यकालका लागी नयाँ कार्यसमिती निर्वाचित गर्नेछ । नयाँ कार्यसमिती चयनका लागी संस्थाका आजीवन सदस्य, पुर्व...
by Bhabi Neupane | Jul 25, 2023 | Events, News & Notice, Programs
टोरोन्टो, जुलाई २५ । बाग्लुङ सेवा समाज क्यानडा र टोरोन्टो नेपालीज स्पोर्ट्स कल्बको आयोजनामा ग़ैर-आवासिय नेपाली संघ क्यानडाको संयोजनमा आयोजित नेपली खेल महोत्सव भव्यताका साथ सम्पन्न भएको छ । महोत्सवमा खेलका ३ बिधाहरु – भलिबल (पुरुष र महिल), उमेर समुह अन्तरगत १०...