राजधानी कप फुटबल प्रतियोगितामा बागलुङ सेवा समाज क्यानडा तृतिय

राजधानी कप फुटबल प्रतियोगितामा बागलुङ सेवा समाज क्यानडा तृतिय

जुलाई २ र ३ गते क्यानडाको राजधानी अटवामा भएको राजधानी कप फुटबल प्रतियोगितामा बागलुङ सेवा समाज क्यानडाले तृतिय पुरस्कार जितेको छ । २ दिन सम्म चलेको उक्त प्रतियोगितामा क्यानडाका ६ र मिचिगन अमेरिकाको १ गरि अम्मा ७ टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताको प्रथम पुरस्कार...

नवौं बार्षिक साधारण सभा एवम् तीज कार्यक्रम सम्पन्न

बाग्लुङ सेवा समाज क्यानडाको नवौं साधारण सभा र बार्षिक तीज कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ । यहि सेप्टेम्बर ६ गतेका दिन टोरोन्टोमा साधारण सभाका साथै नेपाली महिलाहरुको ठुलो चाड तीजको कार्यक्रम सम्पन्न भएको हो । साधारण सभालाई एनआरएन क्यानडाका नवनिर्वाचित अध्यक्ष...
नयाँ बर्ष २०७६ को मंगलमय शुभकामना !

नयाँ बर्ष २०७६ को मंगलमय शुभकामना !

आजीवन सदस्य, साधारण सदस्य, बोर्ड अफ डाईरेक्टर्स, छात्रवृति प्रायोजक, शुभचिन्तक, समर्थक, बिधार्थी, अविभावक, शिक्षक एवम स्वयसेवक सबैमा बाग्लुङ सेवा समाज क्यानडा नयाँ बर्ष २०७६ सालको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ...