नयाँ बर्ष २०७६ को मंगलमय शुभकामना !

नयाँ बर्ष २०७६ को मंगलमय शुभकामना !

आजीवन सदस्य, साधारण सदस्य, बोर्ड अफ डाईरेक्टर्स, छात्रवृति प्रायोजक, शुभचिन्तक, समर्थक, बिधार्थी, अविभावक, शिक्षक एवम स्वयसेवक सबैमा बाग्लुङ सेवा समाज क्यानडा नयाँ बर्ष २०७६ सालको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ...

रमाईलो भेटघाट साँझ आयोजना हुँदै

टोरोन्टो, डिसेम्बर १६, २०१८ । बाग्लुङ सेवा समाज क्यानडाले यहि डिसेम्बर २४ गते साँझ सँस्थाका सदस्यहरु तथा शुभ-चिन्तकहरुको उपस्थितीमा रमाईलो भेटघाट साँझको आयोजना गर्दैछ । क्रिसमस तथा नयाँ वर्षको सन्ध्यामा आपसी भेटघाट, छलफल तथा रमाईलोको लागी यो कार्यक्रम गर्न लागिएको हो...

साप्ताहिक भलिबल खेल

प्रत्येक हप्ताको हप्ताअन्तमा बाग्लुङ सेवा समाज क्यानडाको संयोजकत्वमा टोरोन्टोको वेलेस्ली पार्कमा शनिबार र आईतबार बिहान ९-११ बजे सम्म भलिबल खेल भईरहेको छ । ईच्छुक खेल प्रमी साथीहरुलाई सादर आमन्त्रण गरिन्छ । स्वस्थ शरिर, स्वस्थ दिमाग र स्वस्थ सम्बन्ध...