हाम्रो भनाई

क्यानडाबासी सम्पुर्ण खेलप्रेमी र शुभचिन्तक साथीहरु, बाग्लुङ सेवा समाज क्यानडाको ईतिहास जति पुरानो छ, क्यानडाका आम आप्रबासी नेपाली डायस्पोरामा भलिबल खेलको अभ्यास र प्रतिस्प्रधा त्यतिकै लामो र गतिशिल छ । संस्थाको स्थापना नै भलिबल खेल संग जोडिएकोले हामी यस खेललाई आपसि...

नवौं बार्षिक साधारण सभा एवम् तीज कार्यक्रम सम्पन्न

बाग्लुङ सेवा समाज क्यानडाको नवौं साधारण सभा र बार्षिक तीज कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ । यहि सेप्टेम्बर ६ गतेका दिन टोरोन्टोमा साधारण सभाका साथै नेपाली महिलाहरुको ठुलो चाड तीजको कार्यक्रम सम्पन्न भएको हो । साधारण सभालाई एनआरएन क्यानडाका नवनिर्वाचित अध्यक्ष...

नवौ बार्षिक साधारण सभा सम्बन्धि जानकारी

जन्म थलो बाग्लुङ भई वा बाग्लुङ जील्ला संग घनिष्ठ सम्बन्ध रहि बिभिन्न समयमा क्यानडा आई बिबिध पेशा र व्यबसाय गर्दे आएका आप्रबासीहरुको साझा थलो बाग्लुङ सेवा समाज क्यानडा हो । स्थापना देखी अहिले सम्म संस्थाले प्राकृतिक बिपतिमा राहत बितरण, समाज सेवा, खेलकुद र शिक्षा...

कोभिड-१९ महामारीमा बाग्लुङ सेवा समाज क्यानडाको पैचालिस सय डलर सहयोग

बाग्लुङ सेवा समाज क्यानडाले कोभिड-१९ को महामारीको प्रभावलाई न्युनिकरण गर्नका लागी कुल चारहजार पाँचसय डलर बराबरको सहयोग प्रदान गरेको छ । संस्थाको आकस्मिक सहयोग कोष र सदस्यहरुबाट संकलित सहयोग रक़म बिभिन्न माध्यमबाट नेपाल पठाईएको हो । सन २०२० मा पहिलो चरणको महामारीमा...

स्कारबोरोमा रक्तदान कार्यक्रमको आयोजना हुँदै

क्यानेडियन व्लड सर्भिसको सहयाेग तथा नेप्लीज ब्लड डोनर्स एसोसिएसन क्यानडाको सहयोग र बाग्लुङ सेवा समाज क्यानडाको आयोजनामा अप्रिल १२ अर्थात नेपाली नयाँ बर्षको उपलक्ष्यमा स्कारबोरोमा रक्तदान कार्यक्रमको आयोजना हुँदैछ । यस सामाजिक र मानविय कार्यमा सहभागी बनि नेपाली नयाँ...

बाग्लुङ सेवा समाज छात्रवृति बितरण

कोभिड-१९ महामारीको कारण रोकिएको बाग्लुङ सेवा समाज क्यानडाको २०२० को छात्रवृति नियमित हुने भएको छ । हालै बसेको संस्थाको बोर्ड बैठकले १६ जना छात्र-छात्रालाई यस शैक्षिक सत्रका लागी छात्रवृति वितरण गर्ने निर्णय गरेको हो । निर्णय बमोजिम यो शैक्षक सत्रमा ९ र १० कक्षाका...