२०७५ को छात्रवृति बितरण

बाग्लुङ सेवा समाज क्यानडाको छात्रवृति कार्यक्रम २०१८ लागी छनोट भएका बिद्यार्थीहरुको नामावलीक्र.स.नामबिद्यालयको नाम२०७४२०७५रकम१.दिपक पुन मगरश्री जनता मा. वि., निशिखोला, बाग्लुङ७८६,०००२.रेश्मा बि कश्री पृथ्वी उच्च मा. वि., गल्कोट ६, बाग्लुङ९१०६,०००३.मीरा दर्जीश्री...

दोश्रो नेपाल क्यानडा भलिबल कप सम्पन्न

जुलाई ७, २०१८ । बाग्लुङ सेवा समाज क्यानडाको दोश्रो नेपाल क्यानडा कप भलिबल प्रियोगिता यहि जुलाई २ गते टोरोन्टोमा सम्पन्न भएको छ । प्रत्येक बर्ष क्यानडा डे को अवसरमा संचालन हुने सो आयोजना मा यो साल ८ समुह  सहभागी भएका थिए । सहभागी समुहहरु मध्ये अमेरिकाको...

बाढी पिडितको राहतको लागी धुर्मुश सुन्तली फाउन्डेशनलाई १ लाख ६४ हजार सहयोग प्रदान

बाग्लुङ सेवा समाज क्यानडाले तराईका बाढी पिडितहरुको सहयोगलो लागी धुर्मुश सुन्तली फाउन्डेशन मार्फत १ लाख ६४ हजार रुपैया सहोयग प्रदान गरेको छ । संस्थाका सल्लाहकार केशब सापकोटाले फाउन्डेसनको कार्यालयमा पुगी सहयोग हस्तान्तरण गर्नु भएको थियो । उक्त सहयोग संस्थाका सदस्यहरु,...

बाग्लुङ सेवा समाज क्यानडाले नुवाकोटको गौलिङ्गेश्वर मा. वि. का ११ वटा कक्षा कोठा निर्माण गर्दै

गत बैसाख १२ र २९ गते गएको प्रलयकारि महाभुकम्पबाट प्रभावित जनता तथा समुदायलाई सहयोग गर्नको लागी बाग्लुङ सेवा समाज क्यानाडाले कोष संकलन गर्दै आएको छ । आज सम्म सहयोग गर्नुहुने सम्पुर्ण महानुभावहरु, व्यबसाय तथा शुभचिन्तकहरुमा हार्दीक धन्यबाद दिन चाहान्छौं । सो संकलित कोष...