“मिट एवम ग्रिट” कार्यक्रम सम्पन्न

टोरोन्टो, डिसेम्बर २८ । संस्थाले आयोजना गरेको मिट एवम ग्रिट – लोक साँझ सफलताका साथ सम्पन्न भएको छ । संस्थाका बहुसंख्यक सदस्य, शुभचिन्तक, शुभेच्छुकका साथै लोक गीत संगीत प्रेमीहरुको भव्य उपस्थितिका विच क्रिसमस ईभको साँझ सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा...

रमाईलो भेटघाट साँझ आयोजना हुँदै

टोरोन्टो, डिसेम्बर १६, २०१८ । बाग्लुङ सेवा समाज क्यानडाले यहि डिसेम्बर २४ गते साँझ सँस्थाका सदस्यहरु तथा शुभ-चिन्तकहरुको उपस्थितीमा रमाईलो भेटघाट साँझको आयोजना गर्दैछ । क्रिसमस तथा नयाँ वर्षको सन्ध्यामा आपसी भेटघाट, छलफल तथा रमाईलोको लागी यो कार्यक्रम गर्न लागिएको हो...

सातौं बार्षीक साधारण सभा सम्पन्न

टोरोन्टो, अग्सत ८, २०१८ । यहि अगस्त ६ गते टोरोन्टोमा संस्थाको सातौं बार्षीक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ । संस्थाका अधक्ष्य दुर्गा अधिकारीको सभापतित्व, उपाधक्ष्य भवि न्यौपानेको स्वागत मन्तव्य, कार्यक्रम संयोजक लक्ष्मण पान्डेको कार्यक्रम बिबरण र सचिव दुर्गा...

बार्षीक साधारण सभा हुने बारे सूचना

श्री आजीवन सदस्य तथा साधारण सदस्य ज्युहरु, प्रत्येक २-२ वर्षमा हुने संस्थाको बार्षीक साधारण सभा आउँदो अगस्त ६ गते सोमबार हुने जानकारी गराउँछौम । संस्थाको साधारण सभा सम्पन्न गर्न सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण अनिवार्य भएकोले सदस्यता लिनुहुन वा नविकरण गरि साधारण...