बार्षीक साधारण सभा हुने बारे सूचना

श्री आजीवन सदस्य तथा साधारण सदस्य ज्युहरु, प्रत्येक २-२ वर्षमा हुने संस्थाको बार्षीक साधारण सभा आउँदो अगस्त ६ गते सोमबार हुने जानकारी गराउँछौम । संस्थाको साधारण सभा सम्पन्न गर्न सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण अनिवार्य भएकोले सदस्यता लिनुहुन वा नविकरण गरि साधारण...

२०७५ को छात्रवृति बितरण

बाग्लुङ सेवा समाज क्यानडाको छात्रवृति कार्यक्रम २०१८ लागी छनोट भएका बिद्यार्थीहरुको नामावलीक्र.स.नामबिद्यालयको नाम२०७४२०७५रकम१.दिपक पुन मगरश्री जनता मा. वि., निशिखोला, बाग्लुङ७८६,०००२.रेश्मा बि कश्री पृथ्वी उच्च मा. वि., गल्कोट ६, बाग्लुङ९१०६,०००३.मीरा दर्जीश्री...

दोश्रो नेपाल क्यानडा भलिबल कप सम्पन्न

जुलाई ७, २०१८ । बाग्लुङ सेवा समाज क्यानडाको दोश्रो नेपाल क्यानडा कप भलिबल प्रियोगिता यहि जुलाई २ गते टोरोन्टोमा सम्पन्न भएको छ । प्रत्येक बर्ष क्यानडा डे को अवसरमा संचालन हुने सो आयोजना मा यो साल ८ समुह  सहभागी भएका थिए । सहभागी समुहहरु मध्ये अमेरिकाको...

बाढी पिडितको राहतको लागी धुर्मुश सुन्तली फाउन्डेशनलाई १ लाख ६४ हजार सहयोग प्रदान

बाग्लुङ सेवा समाज क्यानडाले तराईका बाढी पिडितहरुको सहयोगलो लागी धुर्मुश सुन्तली फाउन्डेशन मार्फत १ लाख ६४ हजार रुपैया सहोयग प्रदान गरेको छ । संस्थाका सल्लाहकार केशब सापकोटाले फाउन्डेसनको कार्यालयमा पुगी सहयोग हस्तान्तरण गर्नु भएको थियो । उक्त सहयोग संस्थाका सदस्यहरु,...

बाग्लुङ सेवा समाज क्यानडाको छैठौं साधारण सभा र बारबिक्यु सम्पन्न

सेप्टेम्बर ४, टोरोन्टो । बाग्लुङ सेवा समाज क्यानडाको छैठौं साधारण सभा र बार्षीक बारबिक्यु कार्यक्रम स्कारबोरो स्थित थम्पसन पार्कमा सम्पन्न भएको छ । दुई चरणमा गरि सम्पन्न सो कार्यक्रममा पहिलो चरणमा साधारण सभा र दोश्रो चरणमा बारबिक्यु सहित पन्चे बाजामा उपस्थित सदस्यहरु...

Baglung Sewa Samaj Canada donated $2000 to victims of recent flooding in eastern Nepal

तराईका बिभिन्न जील्लाहरुमा अबिरल बर्षाको कारण पुगेको अपुरणीय जन-धनको क्षतिमा सक्दो राहत पुर्याउने उद्देश्ले शुरु गरेको सहयोग संकलन र संस्थाको आपतकालिन राहत कोष …समेत गरि बाग्लुङ सेवा समाज क्यानडाले धुर्मुश-सुन्तली फाउन्डेशन मार्फत २ हजार क्यानेडियन डलर सहयोग...