Announcement of Scholarship 2017 (2074 BS)

Baglung Sewa Samaj Canada would like to announce the Scholarship for the meritorious students from financially challenged family in Nepal for the academic year 2074 BS. The total number of scholarship will be 20. We have already 15 students enrolled in the program and...

मगर सँघ क्यानडाको लखन थापा भलिबल कप बाग्लुङ सेवा समाज क्यानडालाई

टोरोन्टो, मार्च १२ । मगर सँघ क्यानडाको प्रथम शहिद लखन थापा भलिबल कप बाग्लुङ सेवा समाज क्यानडाले जितेको छ । सँघ द्धारा यहि मार्च १२ गते मिसिसागामा आयोजित प्रतिस्पर्धामा मिसिसागाको लाली गुरास स्पोर्टस कल्ब (ए) लाई ३-० ले जितेको हो । उक्त प्रतियोगितामा आयोजक सहित ६ टिमले...

बाग्लुङ सेवा समाज क्यानडाको पाँचौ साधारण सभा सम्पन्न: अधक्ष्यमा पुन अधिकारि निर्वाचित

टोरोन्टो, सेप्टेम्बर ७ । बाग्लुङ सेवा समाज क्यानडाको पाँचौ बार्षीक साधारण सभा हिजो सम्पन्न भएको छ । स्कारबोरो स्थित ब्लफर पार्कमा सम्पन्न उक्त साधारण सभाले संस्थाको बार्षीक प्रतिबेदन, आर्थीक प्रतिबेदन पारित गर्नुका साथै बिधान संसोधन गरि सम्पन्न गरेको छ । कार्यक्रममा...

छात्रवृति फारम भर्ने सुचना !

बाग्लुङ सेवा समाज क्यानडाको नियमित छात्रवृति परियोजना अन्तरगत सन २०१४ देखी शुरु भएको यस कार्यक्रमका लागी आगामी शैक्षिक शत्र २०७३ को लागी छात्रवृति आवेदन फारम खुलेको छ । आवेदन यो तलको लिङ्क बाट डाउनलोड गर्न सकिने छ । सो फारम भर्नका लागी अर्को लिङ्कमा भएका मापदण्ड पुरा...

बाग्लुङ सेवा समाज क्यानडाले राहत संकलन गर्दै

टोरोन्टो । बाग्लुङ सेवा समाज क्यानडाले अग्नी पिडित परिवारलाई राहत पुर्याउने उद्धेश्यले चन्दा संकलन गरिरहेको छ । जिल्लाको धुल्लुबास्कोटको झुलेमा भएको आगलागी बाट २३ घर परिवार बिस्थापित भएको खबर सँगै संस्थाले रकम संकलन गरि सहयोग पठाउन लागेको हो । स्थापना काल देखी नै...