by Bhabi Neupane | Mar 1, 2026 | Events, News & Notice, News ra Notices
Baglung Sewa Samaj Canada is organizing the March Break Quiz Contest (3rd Edition) on March 21, 2026. The objective of this program is to familiarize Nepali Canadian children up to grade 8 to the Nepali culture, language, history and heritage through the quiz contest....
by Bhabi Neupane | May 15, 2024 | Events, News & Notice, Upcoming Events
आउँदो जुन १ गतेका दिन बागलुङ सेवा समाज क्यानडाले नेपालीज ब्लड डोनर्स एसोसिएसन सँगको समन्वयनमा रक्तदान तथा प्लाज्मा दान कार्यक्रम गर्दैछ । बागलुङ सेवा समाज क्यानडाले नेपालीज ब्लड डोनर्स एसोसिएसन सँगको समन्वयनमा रक्तदान गर्न लागेको यो दोश्रो पटक हो । कार्यक्रम बिहान १०...
by Bhabi Neupane | Mar 15, 2024 | Events, News & Notice, Programs
यहि मार्च १७ गतेका दिन सँस्थाले बालबालिकाहरुको लागी हाजीरि जवाफ प्रतियोगिताको आयोजना गर्ने भएको छ । सँस्थामा आबद्ध सदस्यहरुका बालबालिकाहरुलाई लक्षित गरि सो आयोजना ग़र्न लागिएको हो । कार्यक्रमा आउँदो आईतबार दिनको २ बजे देखि ४ बजे सम्म हुनेछ । प्रतोयोगितामा ५ देखी १२...
by Bhabi Neupane | Nov 5, 2023 | Events, News & Notice
बागलुङ सेवा समाज क्यानडाले हालै नेपालको जाजरकोट जिल्ला केन्द्रबिन्दु भएर गएको ६ दशमलब ४ रेक्टर स्केलको भुकम्पबाट प्रभावित स्थानियहरुको राहत सहयोगको लागी सहयोग संकलन शुरु गरेको छ । तत्कालै सहयोग पुर्याउनका लागी नेपाली ५०,०००।०० रुपैया पठाईसकिएको छ । उक्त सहयोग रक़म...
by Bhabi Neupane | Sep 19, 2023 | Events, News & Notice, Programs
यहि सेप्टेम्बर ४ गतेका दिन स्कारबोरोमा संस्थाको ११औ साधारण सभा सम्पन्न भएको छ । साधारण सभा संगै भएको अधिवेशनले हरि केसी नेतृत्वमा आगामी २ बर्षको लागी नयाँ कार्यसमिती चयन गरेको छ । प्रत्येक २-२ बर्षमा नयां कार्यसमितीको लागी निर्वाचन हुने गर्दन । साधारण सभालाई एनआरएन...
by Bhabi Neupane | Aug 30, 2023 | Events, News & Notice
आउँदो सेप्टेम्बर ४ गतेका दिन बाग्लुङ सेवा समाज क्यानडाको एघारौं बार्षिक साधारण सभा एवम् अधिवेशन हुंदै छ । साधारण सभा टोरोन्टोमा हुनेछ भने साधारण सभाले आगामी कार्यकालका लागी नयाँ कार्यसमिती निर्वाचित गर्नेछ । नयाँ कार्यसमिती चयनका लागी संस्थाका आजीवन सदस्य, पुर्व...