कोभिड-१९ महामारीमा बाग्लुङ सेवा समाज क्यानडाको पैचालिस सय डलर सहयोग

बाग्लुङ सेवा समाज क्यानडाले कोभिड-१९ को महामारीको प्रभावलाई न्युनिकरण गर्नका लागी कुल चारहजार पाँचसय डलर बराबरको सहयोग प्रदान गरेको छ । संस्थाको आकस्मिक सहयोग कोष र सदस्यहरुबाट संकलित सहयोग रक़म बिभिन्न माध्यमबाट नेपाल पठाईएको हो । सन २०२० मा पहिलो चरणको महामारीमा...

स्कारबोरोमा रक्तदान कार्यक्रमको आयोजना हुँदै

क्यानेडियन व्लड सर्भिसको सहयाेग तथा नेप्लीज ब्लड डोनर्स एसोसिएसन क्यानडाको सहयोग र बाग्लुङ सेवा समाज क्यानडाको आयोजनामा अप्रिल १२ अर्थात नेपाली नयाँ बर्षको उपलक्ष्यमा स्कारबोरोमा रक्तदान कार्यक्रमको आयोजना हुँदैछ । यस सामाजिक र मानविय कार्यमा सहभागी बनि नेपाली नयाँ...

बाग्लुङ सेवा समाज छात्रवृति बितरण

कोभिड-१९ महामारीको कारण रोकिएको बाग्लुङ सेवा समाज क्यानडाको २०२० को छात्रवृति नियमित हुने भएको छ । हालै बसेको संस्थाको बोर्ड बैठकले १६ जना छात्र-छात्रालाई यस शैक्षिक सत्रका लागी छात्रवृति वितरण गर्ने निर्णय गरेको हो । निर्णय बमोजिम यो शैक्षक सत्रमा ९ र १० कक्षाका...

अन्तर्राष्ट्रीय बाग्लुङ समाजको अधिबेशन सम्पन्न

अन्तर्राष्ट्रीय बाग्लुङ समाजको प्रथम अधिबेशन सम्पन्न भएको छ । सो अधिबेशनले एकराज गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । नोभेम्बर ७ गते भर्चुवल्ली सम्पन्न भएको सो अधिबेशनले संसार भर छरिएर रहेका बाग्लुङेहरुलाई संगठित गर्ने उद्देश्य लिएको छ । अधिबेशनले चार...

Fundraising to support Storm Victims in Bara-Parsa

Toronto, April 7, 2019 Baglung Sewa Samaj Canada has initiated a fund raising activity to support the Storm victims in Bara and Parsa district in Nepal. Unprecedented storm killed 30 people and ravaged several villages in the districts. Hundreds of people are injured...