Given $500 to Sunkoshi landslide affected people

बाग्लुङ सेवा समाज क्यानडाको कार्यकारी समितिको बैठकले सुनकोशी पहिरो पडितलाई ५ सय क्यानेडियन डलर सहयोग गर्ने निर्णय गरेको छ । सो सहयोग जिम्मेवार निकाय मार्फत हस्तान्तरण गरिनेछ । नोटः मशिन रिडेबल पासपोर्ट फारम भर्ने काम पनि निरन्तर गरिरहेको कुरा सबैमा जानकारि गराउन...

MRP fill out notice

बाग्लुङ सेवा समाज क्यानडाले मशिन रिडेबल पासपोर्टको लागि फारम भर्न गरेको सहयोग प्रति जि टि ए मा रहेका नेपालीहरुबाट निकै सह्राहना भएकोले र अझै धेरै महानुभावले सहयोग लिन चाहेको हुनाले माग अनुरुप फेरि पनि सहयोग गर्ने भएको छ। यदि तपाईहरु कसैलाई यो सेवा चाहिएको छ भने निम्न...

मशिन रिडेवल पासपोर्ट फारम भर्ने बारे सूचना !

टोरोण्टो निवासी सम्पुर्ण नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरु, हस्तलिखित राहदानीको म्याद नोभेम्बर २०१५ सम्म रहेको र त्यति समय सम्म सम्पुर्ण हस्तलीखित  राहदानी बाहकले मशिन रिडेवल पासपोर्ट लिईसक्नु पर्ने भन्ने पटक पटकको नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा नेपाली...

छात्रवृतिको घोषणा

बाग्लुङ सेवा समाज क्यानडाले यहि शैक्षिक सत्र देखी लागु हुने गरि संचालन गर्न लागेको छात्रवृति कार्यक्रमको घोषणा गरेको छ । बाग्लुङ र गुल्मी जिल्लामा गरि कुल चार जना छात्रा तथा छात्र लाभान्वित हुने सो योजनामा देहायका बिधार्थीहरु पुरस्कृत भएका छन् । पुरस्कृत बिधार्थीहरुले...

साप्ताहिक भलिबल खेल

प्रत्येक हप्ताको हप्ताअन्तमा बाग्लुङ सेवा समाज क्यानडाको संयोजकत्वमा टोरोन्टोको वेलेस्ली पार्कमा शनिबार र आईतबार बिहान ९-११ बजे सम्म भलिबल खेल भईरहेको छ । ईच्छुक खेल प्रमी साथीहरुलाई सादर आमन्त्रण गरिन्छ । स्वस्थ शरिर, स्वस्थ दिमाग र स्वस्थ सम्बन्ध...