हार्दिक धन्यबाद ज्ञापन

यहि मे २२ गते सम्पन्न बाग्लुङ सेवा समाज क्यानाडाले आयोजना गरेको स्ट्रिट मोमो चौथो नेपाल क्यानाडा कप भलिबल प्रतियोगिता योङ्ग ब्लड ह्यारिस्बर्ग, पेन्सिलभेनिया अमेरिकाले जितेको छ । यो भलिबल प्रतियोगितामा  क्यानाडा र अमेरिकाका गरि जम्मा नौ टिमहरु सहभागि बनेका थिए ।...

बाग्लुङ सेवा समाज क्यानाडाको चौथो भलिबल प्रतियोगिता घोषणा

‘भातृत्व र सामाजीक सद्भाव’ भन्ने मुल भावना सहित बाग्लुङ सेवा समाज क्यानडाले आउँदो मे २२, २०२२ गतेका दिन चौथो ‘स्ट्रिट मोमो’ नेपाल क्यानडा भलिबल प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको छ । सन २०१७ देखी शुरु गरेको उत्तर अमेरिकाव्यापी भलिबल...

‘गोफन्डमी’ मार्फत सङकलित सहयोग रकम जुना सुबेदीलाई हस्तान्तरण

बाग्लुङ सेवा समाज क्यानडाको सकृयतामा स्वर्गिय प्रदिप सुवेदीको अन्तिम संस्कार र परिवारलाई सहयोगको लागी गोफन्डमी मार्फ़त संकलित ३०,९०५ (तीसहजार नौसय पाँच) क्यानेडियन डलर सहयोग रकम जुना सुबेदी खराललाई हस्तान्तरण गरिएको छ । उक्त रक़म गोफन्डमीको सर्भिस शुल्क कटाएर आएको हो...

हाम्रो भनाई

क्यानडाबासी सम्पुर्ण खेलप्रेमी र शुभचिन्तक साथीहरु, बाग्लुङ सेवा समाज क्यानडाको ईतिहास जति पुरानो छ, क्यानडाका आम आप्रबासी नेपाली डायस्पोरामा भलिबल खेलको अभ्यास र प्रतिस्प्रधा त्यतिकै लामो र गतिशिल छ । संस्थाको स्थापना नै भलिबल खेल संग जोडिएकोले हामी यस खेललाई आपसि...

नवौं बार्षिक साधारण सभा एवम् तीज कार्यक्रम सम्पन्न

बाग्लुङ सेवा समाज क्यानडाको नवौं साधारण सभा र बार्षिक तीज कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ । यहि सेप्टेम्बर ६ गतेका दिन टोरोन्टोमा साधारण सभाका साथै नेपाली महिलाहरुको ठुलो चाड तीजको कार्यक्रम सम्पन्न भएको हो । साधारण सभालाई एनआरएन क्यानडाका नवनिर्वाचित अध्यक्ष...

नवौ बार्षिक साधारण सभा सम्बन्धि जानकारी

जन्म थलो बाग्लुङ भई वा बाग्लुङ जील्ला संग घनिष्ठ सम्बन्ध रहि बिभिन्न समयमा क्यानडा आई बिबिध पेशा र व्यबसाय गर्दे आएका आप्रबासीहरुको साझा थलो बाग्लुङ सेवा समाज क्यानडा हो । स्थापना देखी अहिले सम्म संस्थाले प्राकृतिक बिपतिमा राहत बितरण, समाज सेवा, खेलकुद र शिक्षा...