by admin | Aug 8, 2018 | News & Notice, News ra Notices
टोरोन्टो, अग्सत ८, २०१८ । यहि अगस्त ६ गते टोरोन्टोमा संस्थाको सातौं बार्षीक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ । संस्थाका अधक्ष्य दुर्गा अधिकारीको सभापतित्व, उपाधक्ष्य भवि न्यौपानेको स्वागत मन्तव्य, कार्यक्रम संयोजक लक्ष्मण पान्डेको कार्यक्रम बिबरण र सचिव दुर्गा...
by admin | Jul 15, 2018 | News & Notice, News ra Notices
श्री आजीवन सदस्य तथा साधारण सदस्य ज्युहरु, प्रत्येक २-२ वर्षमा हुने संस्थाको बार्षीक साधारण सभा आउँदो अगस्त ६ गते सोमबार हुने जानकारी गराउँछौम । संस्थाको साधारण सभा सम्पन्न गर्न सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण अनिवार्य भएकोले सदस्यता लिनुहुन वा नविकरण गरि साधारण...
by admin | Jul 8, 2018 | News & Notice, News ra Notices
बाग्लुङ सेवा समाज क्यानडाको छात्रवृति कार्यक्रम २०१८ लागी छनोट भएका बिद्यार्थीहरुको नामावलीक्र.स.नामबिद्यालयको नाम२०७४२०७५रकम१.दिपक पुन मगरश्री जनता मा. वि., निशिखोला, बाग्लुङ७८६,०००२.रेश्मा बि कश्री पृथ्वी उच्च मा. वि., गल्कोट ६, बाग्लुङ९१०६,०००३.मीरा दर्जीश्री...
by admin | Jul 8, 2018 | News & Notice, News ra Notices
जुलाई ७, २०१८ । बाग्लुङ सेवा समाज क्यानडाको दोश्रो नेपाल क्यानडा कप भलिबल प्रियोगिता यहि जुलाई २ गते टोरोन्टोमा सम्पन्न भएको छ । प्रत्येक बर्ष क्यानडा डे को अवसरमा संचालन हुने सो आयोजना मा यो साल ८ समुह सहभागी भएका थिए । सहभागी समुहहरु मध्ये अमेरिकाको...
by admin | Nov 26, 2017 | News & Notice, News ra Notices
बाग्लुङ सेवा समाज क्यानडाले तराईका बाढी पिडितहरुको सहयोगलो लागी धुर्मुश सुन्तली फाउन्डेशन मार्फत १ लाख ६४ हजार रुपैया सहोयग प्रदान गरेको छ । संस्थाका सल्लाहकार केशब सापकोटाले फाउन्डेसनको कार्यालयमा पुगी सहयोग हस्तान्तरण गर्नु भएको थियो । उक्त सहयोग संस्थाका सदस्यहरु,...
by admin | Aug 15, 2016 | News & Notice, News ra Notices, Upcoming Events
Baglung Sewa Samaj Canada (BSSC) is going to hold its 5th Annual General Meeting (AGM) on September 4, 2016. BSSC cordially invites members, advisors, patrons, well-wishers and other community members to participate the event and make it of big success. The venue of...